२०८१ चैत्र ११ गते सोमवार

वर्तमान सरकार अराजकता तर्फ उन्मुख भएको जसपा अध्यक्ष यादबको भनाई



दाङ ,५ पुस ।
जनता समाजबादी पार्टिका अध्यक्ष उपेन्द्र यादबले र्बतमान सरकार अराजकता तर्फ उन्मुख भएको बताउनुभएको छ । जनताको लामो त्याग र बिलदानबाट प्राप्त लोकतनत्रलाई बलियो र सस्थागत गर्नुपर्ने दायित्व र जिम्मेवारी बोकेको कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकारले आपसि अन्तरदनदका कारण मुलुकलाई नै बर्बादि तर्फ धकेल्दै गएको टिप्णाी गर्नुभयो ।

दाङको लमहीम आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुर्ब उप्रधान मन्त्रि तथा सघियसमाजबादी पार्टिका पार्टि अध्यक्ष रहनुभएका यादबले सो कुरा बताउनुभएको हो । अहिले कोरोना भाईरस भन्दा पनि महाकोरोना नेकपा भित्रको पार्टि अनतर दन्दरहेको र यसले देशमा अस्थितरता ल्याउने सम्भाबना बढेको बताउनुभयो । कम्युनिष्टको सरकारआए गरिबलाई स्वर्गसरी सुख हुन्छ भन्ने सोचराखेर कम्युनिष्टलाई सहयोग गरेको गरिब जनता नै अहिलेको सरकारबाट सबै भन्दा बढि उत्पिडन र पिडाबाट गुज्रएका छन् यादबले भन्न्ुभयो त्यसको उदाहरण उखुकिसानहरुको अबस्था हो ।

त्यसैगरि अर्को एक जिज्ञासामा अध्यक्ष यादबले कैलाली टिकापुर घटना बिशुद राजनितिक घटना भएकोले त्यसको समाधान पनि राजनिति तबरबाट खोजिनुपर्ने उहाको भनाईछ । घटनाको प्रबृत्ति केही फरक भएपनि टिकापुरको घटना राजनितिकहो त्यो लाई लिएर अदालतले गरेको फैसलाको बिरुद्धमा आफुहरुले आन्दोलन गर्ने उहाको भनाई थियो । देशको समृद्धिको सट्टा बर्तमान सरकार भ्रषटाचारीलाई संरक्ष्ण गर्न तर्फ उद्धत रहेकोले मुलुकमा अराजकता बढेको यादबको भनाई थियो ।

 

प्रकाशित मिति : २०७७ पुष ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्