४ मंसिर,घोराही- नेकपा माओवादी केन्द्रले आज देशभरका वडामा कमिटि चयन गरेको छ । सोहि अनुसार दाङ तुलसीपुरका १९ वटै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको नगर कमिटिका अध्यक्ष खुसीराम चौधरीले जानकारी दिनुभएको छ । नव गठित वडा कमिटिका अध्यक्षहरु:
१.डिल्ली प्रसाद न्यौपाने
२. कालिचरण चौधरी
३. प्रेमप्रकाश मल्ल
४.रणविरसिंह घर्ति
५.वेद प्रसाद वली
६.विरेन्द्र बुढामगर
७. डम्बर थापा
८.जिवन केसी
९.मदन हमाल
१०.सम्भु पौडेल
११.गोपाल मल्ल
१२.ज्ञान बहादुर बस्नेत
१३.देव बहादुर विक
१४.लेखतकुमार पौडेल
१५ .देव बहादुर बस्नेत
१६.कमल नेपाली
१७.हरि पौडेल
१८.लोक बहादुर बहकरी
१९.दुर्गा विक
प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार