२०८१ मङ्सिर २४ गते सोमवार

कोरोनाबाट तुलसीपुरका एक पुरुषको मृत्यु



४ मंसिर,घोराही –
कोरोनाका कारण तुलसीपुरका एक पुरुषको मृत्यु भएको छ । तुलसीपुर–६ गोलौराका ३५ वर्षिय पुरुषको नेपालगन्जको भेरी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

केहि दिनअघि कोरोना संक्रमण पुष्टि भएका पुरुषको उपचारको क्रममा हिजो साँझ निधन भएको भेरी अस्पतालले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्