२०८२ बैशाख १० गते मङ्गलवार

तुलसीपुरको मतगणना स्थलमा पत्रकारहरुको धर्ना



६ जेठ,  तुलसीपुर –
तुलसीपुरमा मतगणनाको सुचना सहज रुपमा उपलब्ध नगराएको भन्दै पत्रकारहरुले धर्ना दिएका छन् । आम नागरिकहरु निर्वाचनको मतपरिणाम थाहा पाउन आतुर भइरहेको समयमा तुलसीपुरको मतपरिणाम सार्वजनिक गर्नेबारे निर्वाचन अधिकृतको कार्यलयले कुनै चासो नदेखाएपछि पत्रकारहरुले मुलगेटमा धर्ना दिन बाध्य भएका हुन् ।

 

निर्वाचन अधिकृत राजेश्वर अर्यालले गणना भएको सूचना पत्रकारलाई नदिएर घण्टौ समय कुनुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्