२०८२ बैशाख ९ गते सोमवार

सुनको भाउ उच्च मूल्यमै स्थिर



७ चैत, काठमाडौँ- बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भने घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार जुन मूल्य कायम भएको थियो, आज पनि सोही मूल्य कायमै रहेको छ ।

अर्थात् अहिलेसम्मकै महँगोमा सुनको भाउ स्थिर रहेको हो । आज पनि सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने चाँदीको मूल्य भने आज घटेको छ ।  जसअनुसार आज चाँदी तोलाको २०३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्