२०८१ माघ ७ गते सोमवार

आज २०७७ पुस ४ गते शनिबारको राशिफल



मेष- कृषि चौपायबाट धनार्जन हुनेछ। आफन्तको सहयोग मिल्नेछ। विलासितामा पैसा जानेछ।
वृष- क्षमताको कदर मिल्नेछ। राजनीतिमा अवसर पाइनेछ। नोकरीमा सहजता हुनेछ।

मिथुन- वैदेशिक सहयोग मिल्नेछ। धार्मिक काममा समय जानेछ। सामाजिक व्यस्तता बढ्नेछ।
कर्कट- नयाँ काम अधुरो हुनेछ। स्वास्थ्यमा समस्या हुनेछ। झुटो आरोप आउनेछ।

सिंह- नयाँ ठाउँमा यात्रा हुनेछ। प्रेममा खुशी बढ्नेछ। पारिवारिक मेलमिलाप हुनेछ।
कन्या- रोजगारीमा खुसी मिल्नेछ। मुद्दा मामिलामा राहत हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

तुला- सन्तानको साथ सहयो्ग पाइनेछ। आम्दानीको स्तर बढ्नेछ। कला संगीतमा रुचि जानेछ।
वृश्चिक- मित्रतामा तिक्तता बढ्नेछ। स्त्री पक्षसँग भनाभन हुनेछ। स्वास्थ्यमा तलमाथी पर्नेछ।

धनु- काममा नया जिम्मेवारी मिल्नेछ। जोसर जागरले काममा प्रगति हुनेछ। बन्धुबान्धवको सहयोग मिल्नेछ।
मकर- बाेली बचनले साथ दिनेछ। धनसम्पति कारोबार बढ्नेछ खेलकुदमा प्रगति मिल्नेछ ।

कुम्भ- प्रिय मित्र भेट हुनेछ। अध्ययनमा सफलता मिल्नेछ। अरुको लागि दिन बित्नेछ ।
मीन- अनावस्यक खर्च बढ्नेछ। नोक्सानी बेहोर्नुपर्नेछ। नयाँ काम अधुरो रहनेछ।

प्रकाशित मिति : २०७७ पुष ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्