२०८२ बैशाख १२ गते बिहिवार

आज २०७७ मंसिर ४ गते बिहीबारकाे राशिफल



मेष- सामाजिक एवं धार्मिक काममा खर्च हुनेछ । सहयोगमा दिन बित्नेछ । नयाँ काममा प्रगति हुनेछ ।
वृष- कृषि काममा फाइदा हुनेछ । धनको सहयोग पाइनेछ । कृषि काममा सफलता पाइनेछ ।
मिथुन- सानो तिनो विवाद हुनेछ । सामुहिक काममा चर्चा हुनेछ । प्रतिष्पर्धामा फल मिल्नेछ ।
कर्कट- नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ ।
सिंह- मित्रतामा समस्या आउनेछ । शरीरमा विसन्चो आउनेछ । घरायसी अवरोधको सृजना हुनेछ ।
कन्या- व्यवसायमा व्यस्तता बढ्नेछ । मित्र भेटघाट हुनेछ । नयाँ प्रेममा खुसि बढ्नेछ ।

तुला- खानपिनमा रमाइलो मिल्नेछ । राजनीतिमा प्रतिष्पर्धाको सामना हुनेछ । साझेदारीमा प्रगति मिल्नेछ ।
वृश्चिक- अध्ययनले प्रगति पाउनेछ । आम्दामीका अवसर देखिनेछन् । सन्तति सुख मिल्नेछ ।
धनु- जग्गाजमीनमा विवाद आउनेछ । प्रेममा कलह हुनेछ । आपसी शंकाले बाधा गर्नेछ ।
मकर- दाजुभाइको साथ मिल्नेछ । जोसजागरले काममा प्रगति हुनेछ । सानो जिम्मेवारी बहन गर्नु पर्नेछ ।
कुम्भ- भोजनको सुख मिल्नेछ । उच्चव्यक्ति भेटघाट हुनेछ । धनको सुख मिल्नेछ ।
मीन- कर्मको प्रशंसा हुनेछ । रमाइलोमा खर्च हुनेछ । साथीभाइसँग नया योजना बन्नेछ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्