२०८१ चैत्र ११ गते सोमवार

कांग्रेस नेता डा मिनेन्द्रको प्रस्ताव : कांग्रेसका सवै सांसदको दशैं भत्ता फिर्ता गरौं



३ कात्तिक । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले व्यक्ती व्यक्तीले फिर्ता गर्ने भन्दा ससदीय दलका तर्फबाट सवै कांग्रेसका सांसदहरुले दशैं भत्ता फिर्ता गर्ने निर्णय गर्न प्रस्ताव गरेका छन् ।

नेता रिजालले ट्वीटरमा एकएकजनाले फिर्ता गर्ने भनेर निर्णय सार्जजनिक गर्ने भन्दा संसदिय दलकैतर्फबाट नेपाली काङ्ग्रेसका सबै सांसदले फिर्ता गर्ने निर्णय गरौं भन्ने प्रस्ताव गरेका हुन् ।

उनले पैसा निकम्मा केन्द्रीय सरकारले भन्दा जनतामाझको स्थानीय सरकारले खर्च गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् । उनले यो आफ्नो आग्रह र निर्णय यही अनुरुप हुने बताएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्