२०८१ माघ ७ गते सोमवार

माधव नेपालको मान्छु हुँ, तर नयाँ पार्टीमा छैन : प्रदीप नेपाल



३ भदौ, काठमाडौँ – 

माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्यमा राखिएका नेता प्रदिप नेपालले आफू त्यसमा नरहेको बताएका छन् ।

केन्द्रीय सदस्यको सूची सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसकुमा नेता नेपालले भनेका छन्,’म माधव नेपालको मान्छु हुँ । अहिले मेरो कुनै कमिटी छैन । छ वर्षदेखि म कमिटीबिहिन अबस्थामा छु ।’

नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य नेपाल एमाले विवादमा कुनै पक्षमा पनि खुलेका छैनन् ।

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्