२०८२ बैशाख १८ गते बुधवार

सर्पदंशकाे उपचारमा लापरबाही नगर्न दाङ प्रशासनकाे आग्रह



४ साउन,दाङ- जिल्ला प्रशासन कार्यालय दाङले सर्पदंशकाे उपचारमा लापरबाही नगर्न आग्रह गरेकाे छ । पछिल्लो समयमा जिल्लामा सर्पदंशबाट मृत्यु हुनेकाे सङ्ख्या बढ्दै जाँदा प्रशासनले यस्ताे आग्रह गरेकाे हाे ।

सर्पदंशलाई झारफुकबाट निको पार्ने अन्धविश्वासका क्रममा यो वर्षमात्र एघार जनाको मृत्यु भएको तथ्याङ्क जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक गरेकाे छ । साथै प्रशासन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गढवाको सर्पदंश उपचार केन्द्रमा उपचार गराउन आग्रह गरेकाे छ ।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्