२०८१ माघ ७ गते सोमवार

सुनिता ठकुरी र खेमराज गौतमको “मोहि पार्ने मदानी” बजारमा



६ बैशाख,काठमाण्डौ ।

मोही पार्ने मदानी बोलको गित बजारमा आएको छ । गितमा गायिका सुनिता ठकुरी र खेमराज गौतमको आवाज रहेको छ । दिपेन्द्र डाँगीको संगीत संयोजन रहेको गीतलाई फोकस डिजिटल स्टुडियोले रेकड गरेको थियो भने शब्द खेमराज गौतम र लय अर्जुन बोहोराको रहेको छ।

उक्त गीतको भिडियोलाई बिरेन्द्र ओलीले निर्देशन गरेका हुन् भने हरिश महराको छायांकन र दिपक बिष्टको सम्पादन रहेको छ । त्यसैगरि भिडियोलाई सुजन गोर्खालीले कोरियोग्राफी गरेका हुन।

सुनिता ठकुरीको आफनै अफिसियल च्यानलबाट यो गीत बजारमा आएको छ । गायिका ठकुरीकाका यो भन्दा पहिले पनि धेरै गीत बजारमा आइसकेका छन्।

गीतमा बिना बिस्वकर्मा,दिपु शाही ,शिभराज मगर,सरोज मगर र सानुमायाको अभिनय देख्न सकिन्छ।

हेर्नुहोस भिडियो…

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्