२०८२ बैशाख १२ गते बिहिवार

एसइई २०८१ : ४८ जनाले कारागारबाट परीक्षा दिँदै, दाङबाट एकजना सहभागी हुँदै



६ चैत, घोराही- भोलि बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुन थालेको छ । परीक्षा बोर्डका अनुसार यो वर्ष विभिन्न बाल सुधारगृह र कारागारबाट ४८ जनाले एसइई परीक्षा दिन लागेका छन्।

भक्तपुरको सानो ठिमीमा रहेको बाल सुधार गृहबाट २७ जना, सुन्धारास्थित केन्द्रीय कारागारबाट १९ जना, दैलेखको बाल सुधारगृहबाट छ जना तथा धुलिखेल र दाङबाट एकएक जना गरी ४८ जनाले थुनाबाट परीक्षा दिँदै छन्।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्