२०८१ माघ ५ गते शनिवार

सर्जक तथा गायिका शर्मिला तामाङ र राजन कार्किको “पान सुपारी खाम्ला कुटुक्क ” सार्जवनिक



७ फागुन,दाङ ।
मनका भावना शव्दलहरिमा जेलेर बन्छन गित । अनि कतिलाइ आफ्नै कहाँनी बोले जस्तो लाग्छ। सबैको साथी बनिदिन्छ । हरेक परिस्थिति अनुसार सुहाउँदो भावनाको पोको गित हो, यहि पोको बजारमा ल्याइदिन्छन कलाकारहरुले। यस्तै कहाँनी बोकेको गीत ” पान सुपारी खाम्ला कुटुक्क”  बजारमा सार्जवनिक भएको छ ।

सानै देखि सिर्जनशिल शर्मिला तामाङको कलम गित संगीतमा चलिरहन्छ । यसअघि पनि उनले पान खायो मायाले चुना हालेर र हावा चल्यो गीत गित ल्याइसकेकी छन् ।

नेपालि मन बिदेशी तन बोकेकी तामांङले फेरी अर्को गीत बजारमा लिएर आएकी छिन उनले नाचौ नाचौ लाग्ने धारका गीत बजारमा लिने गरेको पाइन्छ ।

राजन कार्की र शर्मिला तामांङको स्वर रहेको गीतलाई सब्द शर्मिला तामांङको र लय राजन कार्कीको रहेको छ स्टुडियो मारुनिमा रेकड भएको गीतलाई कुमार रानाले मिक्सिंग गरेका हुन् ।

प्रकाश भट्टको निर्देशन,नबराज उप्रेतीको क्यामरा रहेको भिडियोलाई बिष्णु शर्माको सम्पादन रहेको छ भने भिडियोमा लोमस शर्मा र उर्मिला गुरुङको अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्