२०८२ बैशाख ११ गते बुधवार

मंगलबार सुनको मुल्य बढ्यो तोलाको कति ?



६ माघ । मंगलबार नेपाली बजारमा सुनको मुल्य तोलामा ४०० रुपैयाले बढेको छ ।

सोमबार प्रतितोला ९१ हजार ६०० रुपैंयामा कारोबार भएको सुन आज तोलामा ४०० रुपैैंयाले बढेर प्रतितोला ९२ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मुल्य ९१ हजार ५०० रुपैंया रहेको छ ।

यसैगरी चाँदीको मुल्य पनि तोलामा १५ रुपैैयाले बढेर मंगलबार १२ सय ४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो नेपाली बजारका चाँदीको मुल्य प्रतितोला १२ सय ३० रुपैया रहेको थियो ।

प्रकाशित मिति : २०७७ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्