२०८१ चैत्र १० गते आइतवार

सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घट्यो



कार्तिक २, दाङ । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार तोलाको ९४ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आजपनि घटबढ भएको छैन ।

चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्