२०८१ फाल्गुन ४ गते आइतवार

हुम्लाको अदानचुली गाउँपालिकाको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति ?



४ घोराही, हुम्ला- स्थानीय तहको निर्वाचन २०७९ सालको निर्वाचन अधिकृत कार्यलयबाट बिजयी उम्मेदवारहरुको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अदानचुली गाउँपालिकाका साझा गठवन्धनका अध्यक्ष नेपाली काङ्ग्रेसको तर्फबाट जिल्ला सभापति मोहन बिक्रम सिंह १९६८ मत प्राप्त गरि बिजयी हुनु भयको छ भने उपाध्यक्ष पदका उम्मेदवार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट कर्ण रोकाया ( सुधार ) १९९६ मत प्राप्त गरि बिजय हुनु भएको छ।

___वडा न १_

वडा  १ नम्बर मा पनि गठवन्धनको प्यानल बिजय भएको छ । १ नम्बर वडा अध्यक्षका उम्मेदवार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट अक महतारा ३२६ मत प्राप्त गरि बिजय हुनु भएको छ।वडा सदस्य १मा दलु फडेरा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट दलु फडेरा (सन्जय)ले ३१८ मत प्राप्त गरि बिजय हुनुभयको छ भने वडा सदस्य २ मा भने कल बहादुर महतारा नेपाली काङ्ग्रेसको तर्फबाट ३०४ मत प्राप्त गरि बिजय हुनुभएको छ । महिला वडा सदस्य मा नेपाल कम्युनिस्ट एकीकृत समाजबादी पार्टीको तर्फबाट हिरा धामीले २६२ मत प्राप्त गरि बिजय हुनुभयको छ भने दलित महिला वडा सदस्य नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट भैकती सुनार २७२ मत प्राप्त गरि बिजय हुनुभयको छ।

___वडा न २_

वडा नम्बर बाट नेपाल् कम्युनिस्ट पार्टी एमालेको प्यानल बिजय भयको छ । २ नम्बर वडा अध्यक्षको उम्मेदवार नन्द महताराले ४४७ मत प्राप्त गरि बिजय हुनुभयको छ । वडा सदस्य १मा नन्द बहादुर बुढाले ४०२ मत प्राप्त गरि बिजय हुनुभयको छ भने वडा सदस्य २मा हिर भण्डारीले ३९५ मत प्राप्त गरि बिजय हुनु भयको छ। महिला वडा सदस्य बुनकला बुढाले ४२४ मत प्राप्त गरि बिजय हुनु भयको छ भने दलित महिला वडा सदस्य अमनी कुलालाले ४२१ मत प्राप्त गरि बिजय हुनुभयको छ।

__वडा न ३ ___

वडा नम्बर ३ मा गठबन्धन प्यानल बिजय भयको छ। नेपाल् कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट अध्यक्ष डिल बहादुर फडेराले ३४५ मत प्राप्त गरि बिजय हुनुभयको छ।वडा सदस्य १मा ने क पा समाजबादी पार्टीको तर्फबाट धन बहादुर फडेराले २७३ मत प्राप्त गरि बिजय हुनुभयको छ भने वडा सदस्य २ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट सिंह रोकाया (रफ्तार)ले २६४ मत प्राप्त गरि बिजय हुनु भयको छ।महिला वडा सदस्य नेपालि काङ्ग्रेसको तर्फबाट किडि भण्डारी बुढाले २८२ मत प्राप्त गरि बिजय हुनुभयको छ भने दलित महिला वडा सदस्य नेकपा माओवादी तर्फबाट बेलसरा पलातीले ३१५ मत प्राप्त गरि बिजय हुनुभयको छ।

___वडा न ४ __

४ नम्बर वडामा गठबन्धनको प्यानल बिजय भयको छ। ४ नम्बर वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी माओवादी तर्फबाट मनऋषी पाण्डेले २८२ मत प्राप्त गरि बिजय हुनुभयको छ। वडा सदस्य १ नेपाली काङ्ग्रेस तर्फबाट गोर पुन मगरले २८२ मत प्राप्त गरि बिजय हुनुभयको छ भने वडा सदस्य २मा नेपाली काङ्ग्रेस तर्फबाट धनकृष्ण जैसिले २५० मत प्राप्त गरि बिजय हुनु भयको छ। महिला वडा सदस्य ने क पा माओवादी तर्फबाट कुसुम रोकायाले २६० मत प्राप्त गरि बिजय हुनुभयको छ भने दलित महिला वडा सदस्य नेपाल कम्युनिस्ट पार्टी माओवादी तर्फबाट अपुरी सुनारले २६३ मत प्राप्त गरि बिजय हुनुभयको छ।

__वडा न. ५__

वडा नम्बर ५ मा गठबन्धनको प्यानल बिजय भयको छ। ५ नम्बर वडा अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी समाजबादीको तर्फबाट कमल छत्यालले ७७४ मत प्राप्त गरि बिजय हुनुभयको छ।वडा सदस्य १ मा नेपाल कम्युनिस्ट पार्टी केन्द्रको तर्फबाट मकबिर छत्यालले ४३६ मत प्राप्त गरि बिजय हुनुभएको छ भने वडा सदस्य २ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट सिंह बोहोराले ४४४ मत प्राप्त गरि बिजय हुनुभयको छ। महिला वडा सदस्य एकीकृत समाजबादी तर्फबाट पम्फा शाहीले ३७७ मत प्राप्त गरि बिजय हुनुभयको छ भने दलित महिला सदस्य नेपाली काङ्ग्रेस तर्फबाट अबकती टमटाले २३६ मत प्राप्त गरि बिजय हुनु भयको छ।

__वडा न ६__

वडा नम्बर ६ मा पनि गठबन्धन प्यानल बिजय भयको छ । ६ नम्बर वडा अध्यक्षका पदका उम्मेदवार नेपाल कम्युनिस्ट पार्टी माओवादी तर्फबाट बिर्ख बुढाले २७८ मत प्राप्त गरि बिजय हुनुभयको छ। वडा सदस्य १मा माओवादी केन्द्रको तर्फबाट नर्दिप शाहीले २८५ मत प्राप्त गरि बिजय हुनुभयको छ भने वडा सदस्य २ नेपाली काङ्ग्रेस तर्फबाट राजेन्द्र बुढाले २६३ मत प्राप्त गरि बिजय हुनुभयको छ। महिला वडा सदस्य नेपाली काङ्ग्रेस तर्फबाट छ्याङ्गकला रोकायाले २५० मत प्राप्त गर्नु भयको छ भने दलित महिला वडा सदस्य एकीकृत समाजाबादी पार्टी बाट गोरि सौरा टमटाले २५७ ले मत प्राप्त गरि बिजय हुनु भयको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्