२०८१ जेष्ठ ३० गते बुधवार

तुलसीपुरमा गठबन्धनले खाता खोल्यो, वडा नम्बर १ मा माओवादीका सापकोटा विजयी



 

४ जेठ, दाङ –
तुलसीपुरमा गठबन्धनले खाता खोलेको छ । गठबन्धनबाट उपमहानगरपालिका वडा नं. १ को अध्यक्षमा गठबन्धनका उम्मेवार माओवादी केन्द्रका हुमकान्त सापकोटाले विजयी हाँसिल गर्नुभएको छ ।

आज सार्वजनिक मतपरिणाम अनुसार सापकोटाले ११ सय ५७ मत ल्याउनुुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी एमालेका लक्ष्मण भण्डारीले १ हजार ३६ मत ल्याएउनुुभएको थियो । भण्डारी अघिल्लो निर्वाचनमा निर्वाचित ब्यक्ती हुनहुन्छ । अघिल्लो निर्वाचनमा तुलसीपुरमा माओवादीले कुनै पनि प्रतिनिधि चुन्न सकेको थिएन ।।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्