मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ ।
वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ ।
मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ ।
कर्कट–अध्ययनमा सफलता मिल्नेछ, सन्तानको प्रगति हुनेछ ।
सिंह–काममा ढीला हुनेछ, मानसिक अशान्ति बढ्नेछ ।
कन्या–भ्रमणको योग बन्नेछ । भातृ सुख मिल्नेछ ।
तुला–भोजनमा मस्ती मिल्नेछ, बाेलीले प्रभाव पर्नेछ ।
वृश्चिक– मनोरन्जनमा दिन बित्नेछ, काम अधुरो हुनेछ ।
धनु– हानी नोक्सानी हुनेछ, यात्रामा खर्च बढ्नेछ ।
मकर– प्रिय वस्तु मिल्नेछ, काममा फाइदा आउनेछ ।
कुम्भ– क्षमताको प्रशंसा हुनेछ, ठूलाबडाबाट आश्वासन मिल्नेछ ।
मीन– वैदेशिक काम बन्नेछ, भाग्य बढेर जानेछ ।