२०८१ मङ्सिर १६ गते आइतवार

लुम्बिनी प्रदेशसभा सुरु हुनासाथ सांसदद्वारा रोष्टम घेराउ गर्दै नाराबाजी



 ३१ भदौ, बुटवल –लुम्बिनी प्रदेश सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गरेको छ । प्रदेशसभाको बैठक सुरुहुना साथ एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका हुन्।

लुम्बिनी प्रदेशसभामा नवौं अधिवेशन सुरु भएदेखि नै एमालेले प्रदेश सभा बैठक निरन्तर अवरुद्ध गर्दै आइरहेको छ।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्