२०८१ असार २ गते शनिवार

दाङमा गोठ भत्किँदा दुई वर्षीया बालिकाको ज्यान गयो



३२ असार, घोराही – दाङको घोराही उपमहानगरपालिका–९ मा गोठ भत्किँदा दुई वर्षीया बालिकको ज्यान गएको छ ।

घोराही उपमहागनरपालिका–९ मा आज बिहान माटोले बनेको गोठ भत्किँदा च्यापिएर इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको ज्यान गएको हो।

गोठ भत्किएर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।।

प्रकाशित मिति : २०७९ असार ३२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्