२०८१ जेष्ठ ३० गते बुधवार

प्रेस चौतारी घोराही नगर कमिटीको वैठक सम्पन्न



३ बैशाख, घोराही – प्रेस चौतारी घोराही नगर कमिटीको पहिलो वैठक आज घोरहीमा सम्पन्न भएको छ । नगर कमिटिका अध्यक्ष सुबाश शर्माको अध्यक्षता एवं शाखा दाङका अध्यक्ष इन्द्र डिसिको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।

प्रमुख अतिथी डिसीले बैठकमा निर्वाचन परिचालन, संचार डेस्क स्थापना लगाएतका प्रस्ताबहरु पेस गर्नुभयो । त्यस्तै नगर कमिटीका अध्यक्ष शर्माले कमिटीले निर्वाचन तयारीको लागि बनाईएका निर्णयहरुको समीक्षा गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका सचिब किरण गौतमले पनि आफ्ना भनाई राख्नु भएको थियो  ।वैठकको सहजिकरण कमिटीका सचिव बिनोद नेपाली विवशले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७९ बैशाख ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्