२०८१ असार ३ गते आइतवार

लोकसेवा आयोगको सूचना: लिखित परीक्षाको नतिजादेखि अन्तर्वार्तासम्म [सूचनासहित]



२ चैत, काठमाडौं – लोक सेवा आयोगले रिक्त रहेका विभिन्न पदहरूमा पूर्तिका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । बुधवार सूचना जारी गर्दै आयोगले यसबारे जानकारी गराएको हो ।

सूचना

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्