मेष- वैदेशिक काम बन्नेछ । ठूलावडाको साथ मिल्नेछ । परोपकारमा ध्यान जानेछ ।
वृष- स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुची जानेछ । अपमानको भय मिल्नेछ ।
मिथुन- व्यावसायिक छोटो यात्रा हुनेछ । लगानीमा प्रतिफल मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।
कर्कट- विरोधीहरु पर जानेछन् । राजनीतिमा प्रगति हुनेछ । वादविवादमा जीत हुनेछ ।
सिंह- सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।
कन्या- घरायसी चिन्ता बढ्नेछ । आफन्त नै पर हुनेछन् । महिला वर्गसँग विवाद हुनेछ ।
तुला- प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।
वृश्चिक- भोजभतेरमा सामेल भइनेछ । वाणीले प्रभाव पार्नेछ । धनको कारोबार बढ्नेछ ।
धनु- मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ । किनमेलमा खर्च बढ्नेछ ।
मकर- वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ । काममा लगानि बढ्नेछ ।
कुम्भ- दाजुभाइमा मित्रता बढ्नेछ । आर्थिक पुरानो काम पूरा हुनेछ । पुरानो धनको आकस्मिक लाभ मिल्नेछ ।
मीन- सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । रोजगारीमा प्रगति हुनेछ ।