२०८१ माघ ४ गते शुक्रवार

सिर्जना खत्री र मिष्टर आरजे उर्फ राजेन्द्र भट्टको नयाँ गीत ‘एक्स लभ’ सार्वजनिक



‘आम नेपालीमाझ लोकप्रिय बन्न सफल हाउडेमाया उर्फ सिर्जना खत्री र मिष्टर आरजे उर्फ राजेन्द्र भट्टको नयाँ गीत ‘एक्स लभ’ सार्वजनिक भएको छ । गीतले आम नेपाली युवापुस्ताको प्रतिनिधि गर्दछ । एक्स लभ फरक खालको प्रस्तुति भएको निर्माण टिमको भनाई छ । फरक खालको प्रस्तुति गरेकि एक्स लभ स्रोताले रूचाउछन् कि नाई प्रखाईमा छु’ सिर्जना भन्छिन् ।
गीतमा सिर्जनासंगै मिस्टर आरजेको आवाज छ । सिर्जनाकै शब्द र संगित रहेको गीतलाई योगेशकाजी विसीले एरेन्ज गरेका हुन् । यसअघि माया सिरिज मार्फत लाहुरेमाया,नौटंकिमाया,डबलमाया सफल गीत हुन् ।
गायिका सिर्जनाले आफ्नै युट्युव च्यानल सिर्जना खत्रीबाट उक्त गीत सार्वजनिक गरेकी हुन् ।
भिडियो हेर्नुहोस…

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्