२०८१ माघ २६ गते शनिवार

आज सुनको भाउ स्थिर,चाँदीको भाउ घट्यो



असोज २९, दाङ । सुनको भाउ आज घटबढ भएको छैन । सुन आज तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ६ रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ नै थियो । सुनको भाउ स्थिर रहे पनि चाँदी भाउ भने आज तोलामा ५ रुपैयाँ घटेको छ ।

चाँदी आज तोलाको १२ सय रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्