२०८१ माघ २६ गते शनिवार

दाङमा आज बैशाख यताकै धरै वर्षा



१ असार,घोराही –
दाङमा बितेको २४ घण्टामा बैशाख यताकै धेरै ७० दशमलब ५ मिलीमिटर पानि परेको छ । आजको अधिकत तापक्रम २४ डीग्री सेल्सीयस रहेको छ । जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार आजको न्युनतम तापक्रम २२ दशमलब ४ डीग्री सेल्सीयस मापन गरिएको छ ।

त्यस्तै आजको औषत हावाको गति ० दशमलव १ मिटर प्रति सेकेन्ड रहेको र आजको औषत सापेक्षित आद्रता ९७ प्रतिशत रहेको मौसम कार्यालयले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्