२०८१ चैत्र १० गते आइतवार

निर्माण कार्य ढिलाई भएको भन्दै तुलसीपुरमा सवारी आवागमन बन्द



१ चैत, दाङ – सडक मर्मत सुधारको काममा ढिलाई भएको भन्दै तलसीपुरका ब्यवसायी आक्रोसित भएका छन । उनिहरुले बाहिनी चोक देखि मदन आश्रीत सम्मको सवारी आवागमन बन्द गरेका छन । सडकमा ढुगाँ तेर्साएर सडक बन्दमा उत्रिएका छन ।

सडक कालोपत्रे गर्न उप्काएको लामो समय भईसक्दा पनि सम्पन्न नभएकोले ब्यवसायी देखि लिएर सर्वसाधरण समेत आजित बनेका छन । जसले गर्दा सडकको धुलो पसल सम्म पुग्दा सामान नै धुलाम्मे भएको ब्यवसायीको भनाई छ ।।

प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्