२०८१ माघ १२ गते शनिवार

दाङमा बाटोको ढिकबाट धकेल्दा श्रीमानको मृत्यु



३० पुस,दाङ – दाङको देउखुरीमा श्रीमतिले धकेल्दा लडेर श्रीमानको मृत्यु भएको छ। राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला रामनगरमा बाटो माथिबाट श्रीमती मनकला कुमालले धकेल्दा श्रीमान ४५ वर्षिय हेमराज कुमालको मृत्यु भएको स्थानीयले बताएका छन्।

श्रीमतीले बाटोको ढिकवाट धकेल्दा उनका श्रीमानको मृत्यु भएको हो। आफुले हल्का धकेलेको मनकलाले स्वीकार गरेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन्। कृषि सडकवाट लडेका हेमराज बराखुट्टी प्रगन्ना सिचाई कुलोमा ठोकिन पुगेका थिए।।

प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्