२०८२ बैशाख ११ गते बुधवार

माघे संक्रान्तिमा ३१ हल गोरु जुधाइने



१ माघ,नुवाकोट । माघे संक्रान्तिको अवसमा जिल्लामा यस वर्ष ३१ हल गोरु जुधाइने भएको छ ।

माघे संक्रान्तिका अवसमा किसानहरुले आफ्नो गोठमा पालेका बहर गोरु जुधाएर मनोरञ्जन प्रदान गर्दै आएका कारोबार दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २०७७ माघ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्