२०८१ माघ ७ गते सोमवार

२४ घण्टा भित्र विश्वमा ४ हजार कोरोना संक्रमितको मृत्यु



दाङ,२७ असोज। पछिल्लो २४ घण्टा यता विश्वमा कोरोना संक्रमणबाट ४ हजार ४४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म विश्वमा ३ करोड ७४ लाख २३ हजार ६६० जनामा कोरोना संक्रमण देखिएको छ भने १० लाख ७४ हजार ८१७ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ४०३ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

 

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्