२०८१ असार ६ गते बुधवार

धर्ना साना किसान कृषि सरकारी सस्थाको नव निर्मित भवन उद्घाटन



२९ असार, घोराही –
घोराही उपमहानगरपालिका वडा नम्वर ५ मा रहेको धर्ना साना किसान कृषि सरकारी सस्था लिमिटेडको नव निर्मित भवनको उद्घाटन गरिएको छ ।

No description available.
सहकारीको अध्यक्ष शिवा कार्कीको अध्यक्षता एबम् नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख हुमा डिसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरी भवनको उदघाटन गरिएको हो । सो अवसरमानगर प्रमुख चौधरी सहकारी संस्थाहरु समुदायका नागरिकले आफैले अवसर लिनखोलिने वित्तिय क्षेत्र भएकाले यसबाटआर्थिक समृद्धी हासिल गर्न लाग्नु पर्ने बताउनुभयो । उहाँले सहकारीका सदस्यहरूले आर्थिक कारोबार गर्ने मात्रै नभई बजारको माग अनुसारको उत्पादनमा जोड दिन सुझाव दिनुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथि एवम् नगर उपप्रमुख डिसिले कृषि सरकारीलाई सहकारी ऐनले कारोवार गर्नको लागि सिमित दायरा तोकेको भए पनि ग्रामिण क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकिकृत गर्न साना कृषि सरकारीले पुजि सकलनलाई पनि निरन्तर दिनु पर्ने बताउनुभयो ।।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्