२०८१ चैत्र १० गते आइतवार

२०७७ पुस २९ गते बुधवारकाे राशिफल



मेष : सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ । मानसिक तनाव आउनेछ ।
वृष : सामुदायिक काममा व्यस्तता बढ्नेछ । धर्ममा रुचि लाग्नेछ । सहयोगमा दिन बित्नेछ ।

मिथुन : धेरै बोल्दा काम बिग्रिनेछ । । सरकारी झमेला मिल्नेछ । काममा अपजस मिल्नेछ ।
कर्कट : पारिवारिक सहयोग मिल्नेछ । साथीभाइ भेटघाट हुनेछ । रमाइलोमा दिन बित्नेछ ।

सिंह : वादविवादमा साथ मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । पूरानो काम छिटो बन्नेछ ।
कन्या : आम्दामी सामान्य हुनेछ । सन्तानले सुख दिनेछन् । अध्ययनमा प्रगति हुनेछ ।

तुला : महिलावर्गसँग दुष्मनी बढ्नेछ । कार्यवशात् छोटो यात्रा हुनेछ । घरायसी विवाद बढ्नेछ ।
वृश्चिक : नयाँ काममा प्रगति हुनेछ । जिम्मेवारीमा व्यस्तता बढ्नेछ । अरुको काम गर्नुपर्नेछ ।

धनु : बोली वचनको राम्रो प्रभाव पर्नेछ । प्रेममा खुशी बढ्नेछ । पराइ धनको सहयोग मिल्नेछ ।
मकर : मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ । पारिवारिक कठिनाइ हुनेछ ।

कुम्भ : पारिवारिक स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ । यात्रा कठिनाइ हुनेछ ।
मीन : कृषि काममा फाइदा हुनेछ । पुरानो आम्दामीले गर्जो टर्नेछ । पारिवारिक साथ मिल्नेछ ।

प्रकाशित मिति : २०७७ पुष २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्