२०८२ बैशाख ९ गते सोमवार

२०७७ मंसिर २७ गतेकाे राशिफल



मेष- पारिवारिक मेलमिलाप हुनेछ । यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
वृष- विरोधीहरु आफ्नो बाटो लाग्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन्।

मिथुन- अध्ययन कार्य अगाडि बढ्नेछ । आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।
कर्कट- महिला वर्गसँग दुष्मनी बढ्नेछ । ढिला सुस्तीले घाटा हुनेछ । आफन्त विरोधी बन्नेछन् ।

सिंह- दाजुभाइको साथले पुरानो काम टुगिनेछ । छोटो यात्रा हुनेछ । घरायसी अधुरा काम बन्नेछन् ।
कन्या- खानपिनको मस्ती मिल्नेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

तुला- सुखसयलमा समय जानेछ । शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । आईपर्नेछ ।
वृश्चिक- धनको सन्चय बढ्ने । लगानीमा फाइदा हुनेछ । पुरानो मित्रको साथ पाईनेछ ।

धनु- सरकारी झमेला हट्नेछ । काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।
मकर- अधुरा काम सुचारु हुनेछन् । धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।

कुम्भ- अधुरा काम सुचारु हुनेछन् । धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।
मीन- जिम्मेवारीमा अपगाल आउनेछ । आम्दामीमा अचानक घाटा हुनेछ । शरीरमा विसञ्चो देखिनेछ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्