२०८२ बैशाख १८ गते बुधवार

बंगलादेश पुगेका राष्ट्रिय फुटबल खेलाडीमा कोरोना सङ्क्रमण



२७ कार्तिक । बंगलादेश पुगेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना सङ्क्रमण देखिएको छ ।

ढाकामा हिजो गरिएको कोरोना परीक्षणमा एक खेलाडीको नतिजा पोजेटिभ आएको हो । ती खेलाडी अस्पतालको एकान्तबास रहेका छन् । कोरोना देखिएपछि उनले पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेपालले भोलि बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

अघिल्लो पटक गरिएको परीक्षणमा भने रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्