२९ जेठ, दाङ –
प्युठानमा कार दुर्घटना हुदा दाङका एक जनाको मृत्यु भएको छ । जिल्लाको मल्लरानि तर्फ गईरहेको कोष तथा लेखा नियन्त्रण कार्यालय प्युठानको ध १ झ ५ नम्बरको कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
दुर्घटनाबाट मृत्युहुनेमा तुलसीपुर उपमहानगरपालिका ४ निवासि कार चालक प्रकास आचार्यको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार