३० चैत,काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था समितिमा १४ जना सांसदहरु मनोनित भएका छन् ।
जसअनुसार उमाशंकर चौधरी, कृष्णभक्त पोख्रेल, खगराज अधिकारी, जयपुरी घर्ती, दिलेन्द्र प्रसाद बडु, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, लालबहादुर थापा, विशाल भट्टराई, शान्ता चौधरी र शेरबहादुर तामाङ मनोनित भएका छन् ।
त्यस्तै आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले त्यसबारे जानकारी गराएका थिए ।
लोकपथबाट
प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार