२०८१ साउन ३ गते बिहिवार

जागिरको खोजीमा हुनुहुन्छ ? लोकसेवा आयोगले माग्यो कर्मचारी (सुचिसहित)



३० चैत,काठमाडौं – प्रदेश नम्बर १ को लोकसेवा आयोगले कर्मचारीको माग गरेको छ । आयोगले ८१ जना प्राविधिक कर्मचारीको माग गरेको हो ।

आयोगले सोमबार सार्वजनिक सूचना जारी गरी प्रदेश १ अन्तर्गतका विभिन्न पालिकाका लागि कर्मचारी माग गरेको छ ।

आयोगले असिस्टेन्ट तथा सवइन्जिनियर गरी ८१ जनाको माग गरेको  हो ।  योग्यता पुगेकाहरूले दरखास्त वैशाख १९ गतेभित्र दिइसक्नुपर्ने छ ।

परीक्षा केन्द्र विराटनगर कायम गरिएको छ ।

आजकोअर्थबाट

email sharing button

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस्