२०८१ चैत्र १३ गते बुधवार

प्रचण्ड -माधव समुह अनेरास्ववियूद्धारा दाङमा नयाँ कमिटी गठन



२८ पुस, दाङ । प्रचण्ड-नेपाल समुहको अनेरास्वयू दाङ जिल्ला कमिटिको जिल्ला स्तरीय विद्धार्थी भेला सम्पन्न भएको छ । उक्त्त भेलामा जंग रोकाको नेतृत्वमा ६१ सदस्यीय जिल्ला कमिटी गठन गरियको छ । भेलामा नेपाल कम्युनिष्ट पार्टि दाङका अध्यक्ष टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा नेकपा जिल्ला सचिव सुबाष पुनको बिशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको छ ।

प्रकाशित मिति : २०७७ पुष २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्