मेष- धार्मिक कार्यमा समय जानेछ । पारिवारिक भेटघाट हुनेछ । ठूलाबडाको साथ मिल्नेछ ।
वृष- काममा आलोचना हुनेछ । अचानक यात्रा हुनेछ । शरीरमा विसञ्चो देखिनेछ ।
मिथुन- साझेदारी काममा प्रगति हुनेछ । यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
कर्कट- प्रतिष्पर्धामा जीत हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला बाट छुटकारा मिल्नेछ ।
सिंह- धन सम्पत्तिको कारोवार बढ्नेछ । अध्ययनमा रुचि हुनेछ । सन्ततिले सहयोग गर्नेछन् ।
कन्या- नयाँ चिन्ता थपिनेछ । परिवारमा कलह हुनेछ ।पुरानो विसन्चोले सताउनेछ।
तुला- दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउँमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।
वृश्तिक- बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।
धनु- साथीभाइ भेटघाटमा दिन बित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ
मकर- सरसामान हराउन सक्नेछ । अनावस्यक धन खर्च हुनेछ । नया काम आईपर्नेछ ।
कुम्भ- कृषिमा नाफा मिल्नेछ । व्यापारमा सन्तोष हुनेछ । महिलामित्रको साथ पाईनेछ ।
मीन- सरकारी काममा प्रगति हुनेछ । सृजनात्मक काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।