२०८१ चैत्र ११ गते सोमवार

आज कति छ सुनचाँदीको मूल्य ?



२६ मंसिर । बिहीबार सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९२ हजार  पाँच  सय  कायम भएको छ। बुधबार ९३ हजार चार सय मा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य पनि ९०० रुपैयाँले घटेको छ। बुधबार ९२ हजार ९५० मा कारोबार भएको तेजाबी सुन आज ९२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार २०० तोकिएको छ।

प्रकाशित मिति : २०७७ मङ्सिर २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्