मेष- सन्तानको चिन्ताले सताउने छ । स्वास्थ्यमा समस्या आउनेछ । दौड धुप बढी हुनेछ ।
वृष- परिवारले खुशी दिनेछन् । प्रेममा प्रगति हुनेछ । मित्रतामा सुधार हुनेछ ।
मिथुन– पुरानो रोगले छोड्नेछ । भाइ भाइमा मित्रता हुनेछ । सुख सयलमा खर्च बढ्नेछ ।
कर्कट- एक्कासी धन लाभ हुनेछ । अध्ययनमा प्रगति मिल्नेछ । सामाजिक काममा आलोचना पाइनेछ ।
सिंह- यात्रामा सास्ती मिल्नेछ । बढी जिम्मेबारी थपिनेछ । पारिवारिक किचलो आउनेछ ।
कन्या- उत्साहले काममा प्रगति हुनेछ । सानो यात्रा हु्नेछ । दाजुभाइमा मित्रता बढ्नेछ ।
तुला- वैदेशिक धन संग्रह हुनेछ । भेटघाटमा रमाइलो हुनेछ । बाेली वचनले राम्रो प्रभाव पर्नेछ ।
वृश्चिक- नयाँ कामको छलफल हुनेछ । घरायसी काममा रुचि बढ्नेछ । घुमफिरमा दिन जानेछ ।
धनु- अनावस्यक विवाद पर्नेछ । यात्रामा कठिनाइ हुनेछ । प्रिय चिजबिज हराउन सक्नेछ ।
मकर- नयाँ कामको योजना हुनेछ । घरायसी कारोबार बढ्नेछ । आर्थिक काममा खुशी बढ्नेछ ।
कुम्भ- सरकारी काममा प्रगति हुनेछ । परिवारिक काममा साथ मिल्नेछ । जिम्मेवारीमा कदर मिल्नेछ ।
मीन- सामाजिक प्रतिष्ठा बढ्नेछ । वैदेशिक फाइदा हुने्छ । पुरानो कामबाट फाइदा हुनेछ ।