२०८१ माघ ७ गते सोमवार

दाङमा एक महिला मृत फेला



२५ असोज,घोराही –
दाङमा एक जना महिला मृत फेला परेको प्रहरीले बताएको छ । राप्ती गाउँपालिका १ बस्ने अन्दाजी ३६ बर्षिया देवी गुरुङ आफनै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृतकको शवलाई पोष्टमाटम गर्नका लागी लमही अस्पतालमा राखीएको प्रहरीले बताएको छ । घटनाको बारे आबश्यक अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।।

 

प्रकाशित मिति : २०७८ असोज २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्