२०८१ माघ २६ गते शनिवार

दाङमा अन्टेष्ट टेक्टर पल्टिदा चालकको मृत्यु



२६ भदौ, घोराही –
दाङमा अन्टेष्ट टेक्टर पल्टिदा चालकको मृत्यु भएको छ । तुलसीपुरको बालापुरबाट अश्वारा तर्फ आउँदै गरेको अन्टेष्ट टेक्ट पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निबासी २१ बर्षका कृष्ण बहादुर पुन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

सोही ठाउँका शेरबहादुर खड्का सामान्य घाइते भएका छन् । गएराति १० बजे दाङको तुलसीपुर–८ अश्वाराको पेट्रोल पम्प नजिकै अनियन्त्रीत भएर पल्टिा दुर्घटना भएको हो । टेक्टरले च्याप्दा घाइते भएका पुनको गएराति ११ बजे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।।

 

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्