२०८१ साउन ९ गते बुधवार

मावि तर्फ श्रीगाउँ लाइफ भिजन प्रथम



२७ फाल्गुन, दाङ -दङ्गीशरण गाउँपालिका शिक्षा बिज्ञान तथा खेलकुद शाखाको आयोजनामा आज हेकुलीमा मावि र निमावि स्तरीय हाजिरी जवाफ प्रतियगिता सपन्न भएको छ ।

जस अन्तरगत मावि स्तरीयमा श्रीगाउ लाइफ भिजन मावि दङ्गीशरण ७ सिमठाना प्रथम, दीतिय वीरेन्द्र मावि हेकुली र तृतीय जनता मावि बुटनिया भएको गाउँपालिकाले जानकारी दिएको छ ।

यस्तै निमाविमा जनता मावि बुटनिया प्रथम , दितिय श्रीगाउँ लाइफ भिजन मावि र तृतीय सिद्ध पृथ्बी मावि श्रीगाउँ भएको गाउँपालिकाले जानकारी दिएको छ ।

प्रथम आउने विद्यालयले नगद दस हजार र प्रमाणपत्र , दितिय हुनेले सात हजार र प्रमाणपत्र , तिर्तिय ६ हजार र प्रमाणपत्र हात पारेका छन् ।

गाउँपालिका अन्तरगत माविमा सस्थागत र सामुदािक गरी ७ वटा विद्यालयको सहभागिता रहेको थियो भने निमावि तर्फ १४ सामुदािक र सस्थागत विद्यालय सहभागी भएका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्