२०८२ बैशाख ९ गते सोमवार

आज पनि घट्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?



२७ पुस,घोराही । सोमबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ८ सयले घटेर प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९३ हजारमा कारोबार भएको थियो ।त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ७ सय रहेको छ ।त्यसैगरी सोमबार चाँदीको मुल्यमा पनि तोलामा ४० रुपैयाले गिरावट आएको छ । आज चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्