२०८१ चैत्र १३ गते बुधवार

आज मिति २०७७ कात्तिक २५ गते मंगलबारको राशिफल



मेष- कृषिकाममा फाईदा हुनेछ । आफन्तको साथ पाईनेछ । आफन्तको धनको लाभ हुनेछ ।
वृष- जिम्मेवारीमा स्यावासी मिल्नेछ । अध्ययनमा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।
मिथुन- व्यक्तिगत अलमल हुनेछ । धार्मिक काममा व्यस्तता बढ्नेछ । पारिवारिक वादविवाद पर्न सक्नेछ ।
कर्कट- नयाँ ठाउको यात्रा हुनेछ । शरीरमा विसञ्चो देखिनेछ । झुटो लाञ्छना लाग्न सक्नेछ ।
सिंह- यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ । पारिवारिक माहोलमा खुसियाली बढ्नेछ।
कन्या- स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । किनमेलमा खर्च बढ्नेछ ।

तुला- छोराछोरीबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा प्रगति रहनेछ ।
वृश्चिक- व्यवसायमा चिन्ता थपिनेछ । अनावस्यक खर्च हुनेछ । आफन्त दयालु बन्नेछन् ।
धनु- भाइ भतिजाको साथ मिल्नेछ । रोजगारीको काम हुनेछ । कला संगीतमा पहिचान बन्नेछ ।
मकर- धन र भोजनको सुख मिल्नेछ । नया मित्र भेटघाट हुनेछ । व्यापारको कारोबार बढ्नेछ ।
कुम्भ- भविष्यको चिन्ता थपिनेछ । अनावस्यक काममा दिन बित्नेछ । घरायसी काममा प्रगति हुनेछ ।
मीन- यात्रामा धनखर्च हुनेछ । झमेलाको काम आईपर्नेछ । मानसिक अशान्ति बढ्नेछ ।

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्