२०८१ माघ २६ गते शनिवार

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट (पूर्णपाठ)



२५ दाङ,काठमाडौ – सरकारले कुल बजेट ६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ । जसमा चालु खर्च ६ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड रहेको छ ।

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक वर्ष २०७८/७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकमार्फत नयाँ बजेट अंक सार्वजनिक गरेका हुन् । १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले संघले चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड ९४१।४२ प्रतिशत० छुट्याएको छ ।

पूँजीगततर्फ ३ खर्ब ७ अर्ब १० करोड ९२३।१६ प्रतिशत०, वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड ९११।६० प्रतिशत० तथा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड ९२३।७२ प्रतिशत० विनियोजन गरिएको छ ।

वित्तीय हस्तान्तरणतर्फ विनियोजितमध्ये चालु खर्चमा समानीकरण अनुदानसहित ३ खर्ब २५ अर्ब ७५ करोड ९८४।११ प्रतिशत० र पूँजीगततर्फ ६१ करोड ५५ अर्ब ९१५।८९ प्रतिशत० छुट्याइएको छ । खर्च ब्यहार्ने स्रोतमध्ये राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड, वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड ब्यहोरिने अर्थमन्त्री शर्माले बताएका छन् ।

चालु, पूँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट ब्यहोर्दा ५ खर्ब २२ अर्ब ९ करोड न्यून हुने सरकारले जनाएको छ । यो परिपूर्ति गर्न सरकारले २ खर्ब ८३ अर्ब ९ करोड वैदेशिक ऋण र २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

शर्माले बताए ।

 

प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्