२०८१ चैत्र ६ गते बुधवार

२०७७ फागुन २६ गते बुधवारकाे राशिफल



मेष- क्षमताको कदर मिल्नेछ । राजनीतिमा अवसर पाइनेछ । नोकरीमा सहजता हुनेछ।
वृष- वैदेशिक सहयोग मिल्नेछ । धार्मिक काममा समय जानेछ । सामाजिक व्यस्तता बढ्नेछ।

मिथुन- काम अधुरो हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ । झुटो आरोप आउनेछ।
कर्कट- नयाँ ठाउंमा यात्रा हुनेछ । प्रेममा खुशी बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ।

सिंह- रोजगारीमा खुसी मिल्नेछ । मुद्दा मामिलामा राहत हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
कन्या- सन्तानको साथ सहयो्ग पाइनेछ । आम्दानीको स्तर बढ्नेछ। कला संगीतमा रुचि जानेछ।

तुला- मित्रतामा तिक्तता बढ्नेछ । स्त्री पक्षसँग भनाभन हुनेछ। स्वास्थ्यमा तलमाथी पर्नेछ।
वृश्चिक- काममा नया जिम्मेवारी मिल्नेछ । छोटो यात्रा हुनेछ। बन्धुबान्धवको सहयोग मिल्नेछ।

धनु- वोली बचनले साथ दिनेछ। धनसम्पति कारोबार बढ्नेछ खेलकुदमा प्रगति मिल्नेछ।
मकर- प्रिय मित्र भेट हुनेछ । अध्ययनमा सफलता मिल्नेछ। अरुको लागि दिन बित्नेछ।

कुम्भ- अनावस्यक खर्च बढ्नेछ। नोक्सानी बेहोर्नुपर्नेछ। नया काम अधुरो रहनेछ।
मीन- कृषिबाट धनार्जन हुनेछ। आफन्तको सहयोग मिल्नेछ। विलासितामा पैसा जानेछ।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्