२०८१ चैत्र ११ गते सोमवार

अनलाइन माध्यमहरूलाई नियन्त्रण गर्ने निर्देशिका ल्याउदै सरकार



२८ माघ,काठमाडौं । सरकारले अनलाइन सञ्चार माध्यमहरूलाई नियन्त्रण गर्ने गरी निर्देशिका ल्याउन लागेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चार माध्यम र सञ्चारकर्मीलाई अमर्यादित तथा गैरजिम्मेवार हुनबाट रोक्न यो निर्देशिका ल्याउन लागेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दर्ताविना नै सञ्चालनमा रहेका र समाजलाई अराजकतातर्फ विकृति, विसंगतितर्फ उन्मूख गराउने सञ्चार माध्यममालई नियन्त्रण गर्न लागिएको बताउनुभयो ।

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्