२०८१ माघ २६ गते शनिवार

केपी ओली कागजी बादशाह हुन् : रामकुमारी झाँक्री



२८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली कागजी बादशाह भएको बताएकी छन् ।

राजधानीमा आज आयोजित विरोधसभामा उनले प्रधानमन्त्री र राष्ट्रपतिले गरेका गलत कार्यका विरुद्धमा बोल्न पाइने बताइन् । उनले भनिन्ओली कागजी बादशाह हुन्, सन्की प्रधानमन्त्रीका व्याधा राष्ट्रपति बनेकी छन् ।

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्